1100×100 Nabil Advert
नाडाको कार्यसमितिमा को को ?
नाडाको कार्यसमितिमा को को ?

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको २९ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन भएको हो । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा बसेको दोश्रो केन्द्रीय कार्य समितिले  ...more

नाडाको नेतृत्व उप्रेतीले सम्हाले
नाडाको नेतृत्व उप्रेतीले सम्हाले

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीलाई आफ्नो पदभार विधिवतरूपमा हस्तान्तरण गरेका छन् । सो अवसरमा निवर्तमान अध्यक्ष चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई सफल कार्यकालको शुभकामना  ...more

भाडामा बाइक दिने आरवाईडी नेपालले सञ्चालनमा ल्यायो अत्याधुनिक वर्कसप
भाडामा बाइक दिने आरवाईडी नेपालले सञ्चालनमा ल्यायो अत्याधुनिक वर्कसप

काठमाडौं । नेपाली बजारमा बाइक भाडामा उपलब्ध गराउने एउटा भरपर्दो प्लेटफर्मको रूपमा पहिचान बनाउँदै गरेको ‘आरवाईडी नेपाल’ ले आफ्नो पहिलो वर्कसप सञ्चालनमा ल्याएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै आरवाईडी नेपालले सेवालाई थप सुदृढ बनाउन अत्याधुनिक वर्कसप कपन, ढलाने  ...more

एसटीसी अटोले भित्र्यायो भारतकै टप ब्राण्ड एम्पीयर नेपालमा
एसटीसी अटोले भित्र्यायो भारतकै टप ब्राण्ड एम्पीयर नेपालमा

काठमाडौं । भारतमा उत्पादन भएको उच्चस्तरीय विद्युतीय स्कुटर ब्रान्ड एम्पीयर एसटीसी अटो शोलुसन प्रालिले नेपाल भित्र्याएको छ । भारतमा १६५ वर्षको इन्जिनियरिङ अनुभव भएको ग्रीभ्स इलेक्ट्रीक मोबिलिटीले उत्पादन गरेको एम्पीयर ब्रान्डका स्कुटरको आधिकारीक बिक्रेताको रुपमा एसटीसी ग्रुप अन्तर्गतको एसटीसी अटो  ...more

नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६को स्टल बुकिङ्ग खुल्ला
नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६को स्टल बुकिङ्ग खुल्ला

काठमाडौं । पहिलो संस्करणको अपार सफलता पछी, सवारी साधन खरिद बिक्री एवं यस क्षेत्रमा भई रहेका आधुनिक प्रविधि विकास तर्फ सवारी धनी, सम्भावित ग्राहक एवं आम सर्वसाधारणको रुचिलाई ध्यानमा राखी पर्यटकीय राजधानी सुन्दर नगरी पोखरामा दोस्रो पल्ट यही चैत्र ११  ...more

नाइमाले दियो मन्त्रीलाई सुझाव
नाइमाले दियो मन्त्रीलाई सुझाव

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले हाल कार्यान्वयनमा रहेको ‘ट्याक्सीको रुपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड २०८१’ सम्बन्धमा देखिएका केही व्यवहारिक तथा नीतिगत विषयहरूबारे आफ्ना विस्तृत सुझावहरू माननीय मन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष  ...more