1100×100 Nabil Advert
तीन सय किलोमिटर रेञ्ज दिने केईको ई-क्यूट जीरोफोर ईभी एकैदिन ३० युनिट डेलिभरी
तीन सय किलोमिटर रेञ्ज दिने केईको ई-क्यूट जीरोफोर ईभी एकैदिन ३० युनिट डेलिभरी

काठमाडौं । चिनियाँ कम्पनी केई अटोको उत्पादन ई-क्यूट जीरो फोर ईभी गाडी नेपालमा एकैपटक ३० यूनिट डेलिभरी भएको छ । राजधानीमा आज आयोजित एक कार्यक्रमका बीच ती गाडीहरु हस्तान्तरण गरिए । नेपालका लागि जीओ अटोमोबाईल्स प्रालि र लक्ष्मी ई-मोबिलिटी प्रालिले  ...more

अटोमोबाइल्स क्षेत्रका समस्याबारे नाडा र नाडाका प्रादेशिक एशोसिएशनहरुबीच छलफल
अटोमोबाइल्स क्षेत्रका समस्याबारे नाडा र नाडाका प्रादेशिक एशोसिएशनहरुबीच छलफल

काठमाडौं । जगतपुर चितवनमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, चितवन अटोमोवाइल्स एशोसिएशन र नाडा प्रादेशिक एशोसिएशनका अध्यक्षहरुबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नाडाका प्रदेश उपाध्यक्ष तेजनारायण साहको प्रमुख आतिथ्यतामा अटोमोबाइल क्षेत्रका समसामयिक विषयहरुमा बृहत छलफल भएको हो ।  ...more

नाडा र चीन काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेडबीच सहकार्यको सम्झौता
नाडा र चीन काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेडबीच सहकार्यको सम्झौता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणको क्रममा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा गएको व्यापारिक प्रतिनिधि मण्डलमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको प्रतिनिधित्व गर्दै नाडाका अध्यक्ष करण चौधरी र महासचिव सुरेन्द्रकुमार उप्रेतीसमेतको उपस्थिति रहेको सन्दर्भमा पूर्व निर्धारित कार्यक्रमअनुसार दुई  ...more

राइडर शाहलाई रोयल इन्फिल्ड नेपाल अल्फा अटोमोटिभद्वारा नगदसहित सम्मान
राइडर शाहलाई रोयल इन्फिल्ड नेपाल अल्फा अटोमोटिभद्वारा नगदसहित सम्मान

काठमाडौं । भारतमा सम्पन्न र्‍याली अफ हिमालयाजको चौथो संस्करण अन्तर्गत ग्रुप डी अर्थात रोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयी बनेका थिए । रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका राइडर दीपक साहलाई रोयल इन्फिल्ड नेपाल (अल्फा अटोमोटिभ)द्वारा  ...more

बहुप्रतिक्षित टाटाको इभि पन्च एकैपटक चार शहरमा लन्च
बहुप्रतिक्षित टाटाको इभि पन्च एकैपटक चार शहरमा लन्च

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहर चितवन, पोखरा, बुटवल र भैरहवामा भव्यताका साथ लन्च भएको छ । धेरैको प्रतीक्षा र प्राथमिकतामा परेको विद्युतीय कम्प्याक्ट एसयूभी पन्च इभी यी चारवटै सहरमा एकैदिन औपचारिक रूपमा लन्च गरिएको सिप्रदीले  ...more

८२ हजारभन्दा बढीले गरे नाडा अटो शोको अवलोकन
८२ हजारभन्दा बढीले गरे नाडा अटो शोको अवलोकन

काठमाडौं । भृकुटीमण्डपमा भदौ ११ गतेदेखि शुरु भएको नाडा अटो शो ८२ हजारभन्दा बढीले अवलोकन गरेका छन् । टाटा डटइभिद्वारा प्रायोजित नाडा अटो शो २०२४ आजै सम्पन्न भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट शुभारम्भ भएको १६औं संस्करणको नाडा  ...more