1100×100 Nabil Advert

गणेश अधिकारीको नेतृत्वमा बीमा अभिकर्ता संघ नेपाल लाइफको ३२ सदस्यीय कार्य समिति गठन

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालको नेपाल लाइफ बीमक समितिको विशेष अधिवेशनले गणेश अधिकारीको अध्यक्षतामा ३२ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बद्रिनाथ ढकाल, उपाध्यक्षहरुमा किशोर राउत कमकर, रामचन्द्र बन्जाडे, रामशरण पोखरेल, रेशमसिंह ठकुरी, देवीप्रसाद जैसी, ओमप्रसाद ओली र जुहारी चौलागाई चयन भएका छन् ।

संघको सचिवमा तेजमणि शर्मा, सहसचिवमा यदुनन्द भण्डारी, सोमनाथ लुइटेल र महिला सहसचिवमा गीता कार्की काफ्ले निर्वाचित भए भने कोषाध्यक्षमा बिमला ढकाल आम्गाई, सहकोषाअध्यक्षमा लिला अधिकारी निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरुमा नरेन्द्रकुमार संग्रौला, सन्तोष शर्मा, रामबहादुर ओली, दामोदर सापकोटा, जानकी बोहरा विष्ट, नरेन्द्रप्रसाद जोशी, राजकुमार शर्मा, कमलप्रसाद सुवेदी, कृष्णबहादुर रिमाल, शान्ता पाण्डे, सरोज शिवाकोटी, मोहन सुन्दास, महानन्द सिटौला, गोविन्दप्रसाद भट्टराई, अनिता राई, झविन्द्र भट्टराई र तारा दाहाल अधिकारी रहेका छन् । निर्वाचित नयाँ कार्यसमितिले शपथग्रहण गरिसकेको छ ।

प्रकाशित समय १९:०३ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु