1100×100 Nabil Advert

आज काठमाडौंमा सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र आज सार्वजनिक बिदा दिइएको छ । शुक्रबार सापारु र रोपाइ जात्रा मनाउन महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको हो ।

महानगरपालिकाका अनुसार सापारु र रोपाइ जात्राको परम्परालाई निरन्तरता दिँदै र त्यसको महत्वको प्रचारप्रसार गर्नका लागि महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न बिदा दिएको हो ।

नेवार समुदायले काठमाडौँमा बिहीबार नै गाईजात्रा मनाए पनि आज रोपाइ जात्रा मनाउने भएपछि महानगरपालिकाले सो निर्णय गरेको हो ।

प्रकाशित समय ०८:११ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु