MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

अमेरिकामा नेपाली झल्को, स्वादिलो ‘मम्स मःम’

काठमाडौं । अमेरिकाको डेरी स्टेटमा नेपाली भाषी भुटानी अगम गुरुङले नेपाली शैली तथा सामग्रीसहितको रेष्टुुरेण्ट सञ्चालनमा ल्याएका छन् । ‘मम्स मःम’ नाम दिइएको रेष्टुुरेण्ट पुग्दा लाग्छ नेपालको कुनै गाउँमा रहेको संग्राहलय पुगेको भान हुन्छ । त्यहाँ पाक्ने मःम नेपाली भाषीलाई मात्र होइन अन्यलाई पनि आकर्षित गरेको छ । र, मःमको स्वाद मेटाउन अहिले धेरै त्यहाँ पुग्ने गरेका छन् ।

त्यतिमात्र होइन त्यहाँ नेपाली मौलीकता झल्कने ढिकी, जाँतो, माटोको चुलो, लुगा सिउने मेसिन, चुलेसी, गुन्द्री, गाग्री, चियादानी, राडी जस्ता सामग्रीहरू हेर्न र प्रयोग गर्न पाहिन्छ ।

प्रकाशित समय ०९:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु