आगामी आर्थिक वर्षको बजेटमा के के छन् ? (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आज संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्नुभयो । कूल १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेटमा खासै नयाँ कुरा केही नभए पनि नारा भने प्रशस्त थपिएको छ ।
बजेटमा थपिएको नयाँ कुरा भनेको गाँजाको औषधीय प्रयोगका लागि उत्पादन गर्न सम्भाव्यता अध्ययन गरिने भन्ने रहेको छ । बजेटमा के–के कुरा समावेश गरियो, हेरौं जस्ताको त्यस्तै ।
प्रकाशित समय १९:४९ बजे