1100×100 Nabil Advert

बैंक अफ काठमाण्डूको २५औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा वार्षिकोत्सवका विभिन्न कार्यक्रमहरुको कार्यविधि बनाई सञ्चालन गरेको छ । जसअन्तर्गत बैंकको प्रधान कार्यालयसहित सम्पूर्ण शाखा कार्यालयहरुमा उत्सव स्वरुप सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा केक काटी वार्षिकोत्सव मनाइएको हो । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय १७:४४ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु