1100×100 Nabil Advert

बीपी साहित्य महोत्सव अन्तरगत आजको कार्यक्रम स्थगित

काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरिरहेको बीपी साहित्य महोत्सव अन्तर्गत आजको कार्यक्रम स्थगित गरिएको छ ।

मंगलबार नेकपा एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधन भएकाले कार्यक्रम स्थगित गरिएको कांग्रेस केन्द्रिय कार्यालयले जनाएको छ ।

 

प्रकाशित समय ११:४९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु