इन्फोडेभलपर्स र जिल्ला सहकारी संघ, काभ्रे बीच रणनीतिक साझेदारी
सन् २००२ मा स्थापना गरिएको इन्फोडेभलपर्स प्रा.लि., सहकारी र लघुवित्तका लागि कोर बैकिङ्ग सोलुसन विकास गर्ने अग्रगामी फिनटेक कम्पनी हो । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी तथा लघुवित्तका लागि विभिन्न परियोजना, प्रडक्ट र सेवा दिन ३५० बढी कर्मचारीहरुले काम गरिरहेका छन्।
प्रकाशित समय १९:०२ बजे





















