1100×100 Nabil Advert

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आज (बुधवार) नीति तथा कार्याक्रम ल्याउने भएको छ । प्रदेश प्रमुख देवराज जोशीले आर्थिक वर्ष २०८०- ०८१ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्नेछन् ।

कार्यक्रमका लागि आज दिउँसो ४ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । त्यसलगतै नीति तथा कार्यक्रमको सन्दर्भमा प्रदेश सांसद्बीच छलफल हुनेछ । सोही आधारमा प्रदेश सरकारले बजेट बिनियोजन गर्नेछ । प्रदेश सरकारको बजेट जेठको अन्तिम साताभित्रमा आउने छ ।

 

प्रकाशित समय ११:१३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु