1100×100 Nabil Advert

वुलिंग एयर इभी किन्दा इलेक्ट्रिक ६० किमी गुड्ने साइकल उपहार

काठमाडौं । नेपाली कर्पोरेट हाउसको इतिहास मा ३१ वर्ष पुरानो र नेपाल भरिको सबै ग्राहकको विश्वास जित्न सफल ग्रुपको रुपमा परिचित कम्पनि बज्र ग्रुप हो, विश्वको बिभिन्न प्रसिद्ध ब्राण्ड नेपाल मा ३१ बर्ष देखी बिक्रि गर्दै आएको बज्रग्रुप अन्तर्गतको कम्पनि ईभी नेपाल मोटर्स प्रालिले लेभिङ ब्राण्डको इलेक्ट्रिक स्कुटर तथा इलेक्ट्रिक कार बिक्रि वितरण गर्दै आइरहेको छ ।

 

इण्डोनेसिन कार वुलिंग हाल नेपाली बजार २०० र ३०० कि मि को रेन्जमा उपलब्ध छ । वुलिंग इलेक्ट्रिक कार रिमोटबाट नै चालु हुने सजिलै घरमा चार्ज गर्न मिल्ने र १०० रुपैयाँमा ३०० कि मि हिड्न मिल्ने कार हो । यो कार चढेपछी खर्चको वचत हुने, पेट्रोल हाल्न नपर्ने, सर्भिस र पाट्र्समा खर्च नहुने, बाताबरण स्वस्छ हुने हुनाले कम्पनीले वुलिंग खरिद गर्ने ग्राहकलाइ ग ६० किमी माइलेज दिने दयकअज मोटर्स भएको सामसुगको बेट्री भएको इलेक्ट्रिक साइकल निःशुल्क उपलब्ध गराउने स्किम लागू गरेको छ ।

 

यो योजना जेष्ठ २३ बाट कम्पनीले प्रारम्भ गरेको छ र यदि वुलिंग कार खरिद गर्न चाहेमा नजिकको वुलिंग इलेक्ट्रिक शोरुममा नक्साल, भक्तपुर राधेराधे, भैसेपाटी शोरुममा सम्पर्क गर्न सकिने बताइएको छ । नेपाली बजारमा सबै रेन्ज भएको र राम्रो ब्राण्डको रुपमा वुलिंग यएर इभी कारलाई चिनिन्छ वुलिंग बहुराष्ट्रिय कम्पनि भएकोले गर्दा अन्तराष्ट्रिय बजारमा राम्रो बिक्रि गरि बजार हिस्सा ओगट्न सफल छ । यो कारलाई बजेट कारको रुपमा पनि चिनिन्छ ।

प्रकाशित समय १४:३१ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु