गृहपृष्ठ अर्थ राजनीति
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुन केही दिन बाँकी रहँदा विभिन्न क्षेत्रका उद्योगी-व्यवसायीहरूले सरकारको कर नीति, नियमन प्रणाली, धरपकड शैली र नीतिगत अस्थिरताप्रति तीव्र असन्तुष्टि जनाएका छन्। मंगलबार अर्थबजार डटकमले आयोजना गरेको ‘आगामी बजेट र उद्योगी-व्यवसायीका साझा मुद्दा’ ...more
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) को युवा संगठन, सीएनआई युवा उद्यमी मञ्चले काठमाडौंमा 'नेपालको आर्थिक तथा औद्योगिक अवस्थाको विश्लेषण' विषयक एक उच्चस्तरीय अन्तर्क्रिया सम्पन्न गरेको छ । यस कार्यक्रमले नेपाली अर्थतन्त्रका संरचनागत चुनौतीहरू र विकासका सम्भावनाबारे विश्लेषण गर्न युवा ...more
काठमाडौ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्ट (जुरिसडिक्सन्स अण्डर इन्क्रिज्ड मोनिटरिङ) बाट बाहिर निकाल्न सरकारले सबै सम्भव उपाय अवलम्बन गर्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा अर्थ मन्त्रालयमा आयोजित एसिया प्यासिफिक ग्रुप अन ...more
काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच आर्थिक तथा व्यावसायिक क्षेत्रका तथ्यांक विकास, व्यवस्थापन तथा राष्ट्रिय आर्थिक गणना २०८२ लाई प्रभावकारी रूपमा सम्पन्न गर्ने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । सम्झौतापत्रमा राष्ट्रिय तथ्यांक कार्यालयका तर्फबाट उपप्रमुख ...more
झापा । चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको जोखिम देखिने खतरा बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल आयोडिनविहीन नुन बिक्रीवितरणमा प्रतिबन्ध लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उहाँहरुले नेपाल भारत खुला सीमाका कारण यहाँका व्यापारिक ‘सुपर मार्केट’ ...more
काठमाडौं । महालेखापरीक्षकको कार्यालयले दिगो तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सुझाव दिएको छ । आन्तरिक उत्पादन, रोजगारी सिर्जना र सीपयुक्त जनशक्ति विकासमार्फत दिगो आर्थिक वृद्धि हासिल गर्न आवश्यक नीतिगत तथा संरचनात्मक सुधार अवलम्बन गर्नुपर्ने कार्यालयको सुझाव छ । कार्यालयको ...more













