1100×100 Nabil Advert

गृहपृष्ठ उद्याेग

पाँच दशकदेखि बन्द तामाखानी उत्खननका लागि पुनः अध्ययनले मच्छिमवासीमा खुसीयाली
पाँच दशकदेखि बन्द तामाखानी उत्खननका लागि पुनः अध्ययनले मच्छिमवासीमा खुसीयाली

म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका-७ मच्छिमका बासिन्दा उत्साहित भएका छन् । खानी तथा भूगर्भ विभागबाट अनुमति लिएको कम्पनी एमएस दोङयी मिनरल्स प्रालिले मच्छिमको तामाखानीको खोजतलास तथा उत्खननका लागि पुन: अध्ययन  ...more

अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा विगतदेखि गत भदौको जेनजी आन्दोलनमा समेत पहिलो तारो निजी क्षेत्र नै बनेको बताउनुभएको छ । आज कोहलपुरमा आयोजित कोहलपुर महोत्सवको उद्घाटन गर्र्दै अध्यक्ष ढकालले प्रश्न गर्नुभयो-चाहे त्यो २०६२/६३ को जनआन्दोलन  ...more

गाउँमै उद्योग थापना भएपछि किबी उत्पादन गर्ने किसानलाई राहत
गाउँमै उद्योग थापना भएपछि किबी उत्पादन गर्ने किसानलाई राहत

धनकुटा । गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि धनकुटाको महालक्ष्मी नगरपालिका-२ किबी किसानलाई राहत पुगेको छ । स्थानीय दुर्गामणि पौडेलले काठमाडौँबाट फर्किएर वडाको घुमाउनेस्थित तोरीबारीमा रु १० करोड लागतमा पाँच सय टन किबी खपत गर्ने क्षमताको उद्योग  ...more

औद्योगिक क्षेत्र निर्माण तथा संचालन गर्न सीएनआई र निफ्राबीच समझदारी
औद्योगिक क्षेत्र निर्माण तथा संचालन गर्न सीएनआई र निफ्राबीच समझदारी

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) बीच औद्योगिक क्षेत्र निर्माण एवं संचालन गर्न समझदारी भएको छ । नेपाल सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारी अवधारणमा निर्माण तथा संचालन गर्ने गरी समझदारी पत्रमा  ...more

लामिनार टाइल्सलाई नबिल बैंकले “च्यानल फाइनान्सिङ” गर्ने
लामिनार टाइल्सलाई नबिल बैंकले “च्यानल फाइनान्सिङ” गर्ने

काठमाडौं । लुम्बिनी सिरेमिक्स लिमिटेडद्वारा उत्पादित लामिनार टाइल्स र नबिल बैंकबीच देशभरका लामिनार टायल्सका डिलरहरूलाई च्यानल फाइनान्सिङ सुविधा प्रदान गर्ने सम्झौता गरिएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा लुम्बिनी सिरेमिक्सका प्रमुख वित्त अधिकारी प्रकाश पौडेल र नबिल बैंकका प्रमुख व्यापार अधिकारी टेकराज  ...more

नेपाल-भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिको अध्यक्षमा सुनिलभक्त, वरिष्ठ उपाध्यक्षमा दीपक मल्होत्रा र उर्मिला श्रेष्ठ
नेपाल-भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिको अध्यक्षमा सुनिलभक्त, वरिष्ठ उपाध्यक्षमा दीपक मल्होत्रा र उर्मिला श्रेष्ठ

काठमाडौं । नेपाल-भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिको १४औँ साधारणसभाले व्यवसायी सुनिलभक्त श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । बुधबार सम्पन्न सो नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षद्वयमा दीपककुमार मल्होत्रा र उर्मिला श्रेष्ठ तथा उपाध्यक्षमा गोपालदास मानन्धर निर्वाचित हुनुभएको छ ।  ...more