1100×100 Nabil Advert

गृहपृष्ठ उद्याेग

कास्कीमा थपिए छ सय ४९ नयाँ उद्योग
कास्कीमा थपिए छ सय ४९ नयाँ उद्योग

कास्की । जिल्लामा गत एक वर्षका अवधिमा छ सय ४९ नयाँ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालय कास्कीमा दर्ता भएका उद्योगमध्ये लुघउद्योग १३ र साना छ सय ३६ वटा छन् । नयाँ उद्योगमा रु एक अर्ब ९१  ...more

घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा सरकार लागेको छ : मन्त्री भण्डारी
घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा सरकार लागेको छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निर्यातजन्य वस्तु साना मझौला उद्योगमा रहेको भन्दै यस्ता उद्योगको प्रवर्द्धन र विकासमा सरकार हरतरहले लागेको बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुसँग सिंहदरबारमा भएको छलफलमा उहाँले उद्योग मन्त्रालय  ...more

पर्सामा घरेलु तथा साना उद्योगको नयाँ दर्ता घट्यो
पर्सामा घरेलु तथा साना उद्योगको नयाँ दर्ता  घट्यो

पर्सा । पर्सामा विगत तीन वर्षयता घरेलु तथा साना उद्योग खोल्ने क्रम निरन्तर घट्दै आइरहेको छ । आर्थिक मन्दी र लगानीमैत्री वातारण नहुँदा पछिल्लो तीन वर्षमा नयाँ उद्योग खोल्ने क्रम घटिरहेको देखिन्छ । गत आर्थिक वर्षमा आठ सय ९७ घरेलु  ...more

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ राजदूत सोङको भेट
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ राजदूत सोङको भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेट गर्नुभएको छ । उद्योग मन्त्रालयमा आज भएको भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र जनवादी गणतन्त्र चीनबीचको सम्बन्ध ऐतिहासिक तथा राजनीतिक एवं सांस्कृतिक रुपमा पनि  ...more

तनहुँमा एक वर्षमा सात सय ७१ उद्योग दर्ता
तनहुँमा एक वर्षमा सात सय ७१ उद्योग दर्ता

तनहुँ  । आर्थिक वर्ष २०८०/८१ तनहुँमा सात सय ७१ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३ उद्योग दर्ता भएका हुन् । सोही आवमा एक हजार एक सय ३७ उद्योग  ...more

परम्परागत हेरचाह कार्यलाई आम्दानी गर्ने अर्थतन्त्रमा परिवर्तन गर्न आवश्यक
परम्परागत हेरचाह कार्यलाई आम्दानी गर्ने अर्थतन्त्रमा परिवर्तन गर्न आवश्यक

काठमाडौं । चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझाले परम्परागत हेरचाह कार्यलाई आम्दानी गर्ने स्याहार अर्थतन्त्रमा परिणत गर्न आवश्यक रहेको बताएका छन् । कैलालीको धनगढीमा निजी क्षेत्रमा केयर अर्थतन्त्रको सान्दर्भिकता विषयक तीनदिने तालिमको समापन समारोहमा ओझाले हेरचाह अर्थतन्त्रको महत्वबारे बताए  ...more