1100×100 Nabil Advert

गृहपृष्ठ उद्याेग

नेपाल-म्यानमार सिधा हवाई उडानमा सकारात्मक
नेपाल-म्यानमार सिधा हवाई उडानमा सकारात्मक

काठमाडौं । नेपाल म्यानमार उद्योग वाणिज्य संघले नेपालका लागि गणतन्त्र म्यानमारका नवनियुक्त राजदूत म्यो मायन्ट मौङ्गको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै स्वागत कार्यक्रम आयोजना गरेको छ । काठमाडौंस्थित म्यानमारको राजदूतावासमा आयोजित भेटघाटमा संघका अध्यक्ष शिवकुमार अग्रवालले नवनियुक्त राजदूत म्यो मायन्ट  ...more

चितवनमा आठ सयभन्दा बढी उद्योग तथा व्यावसाय बन्द
चितवनमा आठ सयभन्दा बढी उद्योग तथा व्यावसाय बन्द

चितवन । जिल्लामा दर्ता भएर सञ्चालमा रहेका ८५६ वटा उद्योग तथा व्यावसायीक फर्महरु बन्द भएका छन् । गत आर्थिक वर्षमा उद्योगतर्फ ३७६ र व्यवसायीक फर्मतर्फ ४८० बन्द भएका हुन् । उद्योग तथा वाणिज्य कार्यालय चितवनका अनुसार जिल्लामा दर्ता हुने उद्योग  ...more

अर्थतन्त्रमा विस्तारै सुधार देखिदा समग्र बजार चलायमान हुन थालेको छ : अध्यक्ष ढकाल
अर्थतन्त्रमा विस्तारै सुधार देखिदा समग्र बजार चलायमान हुन थालेको छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थतन्त्रमा विस्तारै सुधार देखिदा समग्र बजार चलायमान हुन थालेकाले यो अवसर सदुपयोग गर्न आग्रह गर्नु भएको छ । नेपाल उद्योग तथा व्यवसायी महासंघले आज काठमाडौंमा आयोजना गरेको अन्तर्क्रियामा बोल्दै अध्यक्ष  ...more

नेपाल पूर्वाधार सम्मेलनको पाँचौ संस्करण भदौ २७ र २८ गते काठमाडौंमा हुने
नेपाल पूर्वाधार सम्मेलनको पाँचौ संस्करण भदौ २७ र २८ गते काठमाडौंमा हुने

काठमाडौं । नेपाल उद्योग परिसंघले निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाको रूपमा नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवर्द्धन, रोजगारी सिर्जना, समग्र आर्थिक विकासका लागि नेपाल सरकारसँगको सहकार्यमा आफ्ना गतिविधि अघि बढाउँदै आएको छ । दीगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न सकिन्छ भन्ने  ...more

सरकारले उद्योग वाणिज्य क्षेत्र सुधारका लागि नीति कार्यक्रम र योजना अघि बढाउनुपर्छ : मन्त्री भण्डारी
सरकारले उद्योग वाणिज्य क्षेत्र सुधारका लागि नीति कार्यक्रम र योजना अघि बढाउनुपर्छ : मन्त्री भण्डारी

काठमाडौं । मुलुकमा औद्योगिक वातावरण सिर्जना, लगानी प्रर्वद्धन, आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारको प्रर्वद्धन, सहजीकरण र नियम, औद्योगिक सम्पत्तिको संरक्षण र औद्योगिक पूर्वाधारको व्यवस्थालगायत मुख्य जिम्मेवारी पूरा गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय क्रियाशील हुँदै आइरहेको छ । सरकारले उद्योग क्षेत्रको  ...more

एक करोड ५० लाखको लगानीमा कुखुरापालन गर्दै उद्यमी शर्मा
एक करोड ५० लाखको लगानीमा कुखुरापालन गर्दै उद्यमी शर्मा

बागलुङ । बाह्र वर्ष कतारमा श्रम गरेर स्वदेश फर्कनुभएका बागलुङ नगरपालिका-७ कालीमाटीका ४० वर्षीय ओमराज शर्माको कृषि फार्ममा अहिले तीन हजार लेयर्स जातका कुखुरा छन् । छ हजार कुखुरा पाल्नमिल्ने फार्म बनाउनुभएका उहाँले तीन हजार चल्ला थप्ने तयारी गर्नुभएको छ  ...more