1100×100 Nabil Advert

गृहपृष्ठ उद्याेग

नयाँ उद्योग व्यवसाय दर्ता घट्दो, बन्द गर्ने क्रम बढ्दो
नयाँ उद्योग व्यवसाय दर्ता घट्दो, बन्द गर्ने क्रम बढ्दो

बागमती । पछिल्लो छ वर्षयता मकवानपुर जिल्लामा नयाँ उद्योग व्यवसाय दर्ता घट्दो र बन्द गर्ने क्रम बढ्दै गएको छ । मकवानपुरमा गत आर्थिक वर्ष २०८१/८२ मा उद्योगतर्फ ४१८ र वाणिज्यतर्फ २६० नयाँ उद्योग व्यापार दर्ता भएको छभने सो आवमा उद्योगतर्फ  ...more

नेपाली गलैंचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
नेपाली गलैंचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

पर्सा । बारा-पर्सा औद्योगिक कोरिडोरमा अवस्थित प्रेस्टिज कार्पेट इन्डिस्ट्रिजले आफ्ना उत्पादन तेस्रो मुलुक निर्यात गर्न थालेको छ । इन्डिस्ट्रिजले गत बिहीबार ३० हजार वर्गमिटर गलैंचा सुक्खाबन्दरगाहबाट तेस्रो मुलुक निर्यात गरेको हो ।   उक्त इन्डिस्ट्रिजका युनाइटेड सञ्चालक अमन साहका अनुसार  ...more

उद्योगमन्त्री भण्डारीका एक वर्षः उद्योग व्यवसायको क्षेत्रमा उत्साह
उद्योगमन्त्री भण्डारीका एक वर्षः उद्योग व्यवसायको क्षेत्रमा उत्साह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको एक वर्षे कार्यकालमा उद्योग तथा व्यवसायको क्षेत्रमा उत्साह देखिएको छ । उद्योग मन्त्रालयले एक वर्षका अवधिमा भए गरेका कामको विवरण सार्वजनिक गरेर उत्साहमूलक रहेको जनाएको छ । उहाँले पद सम्हालेपछि उद्योग तथा  ...more

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्पस्बीच सहकार्य आवश्यक : ढकाल
आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्पस्बीच सहकार्य आवश्यक : ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कूटनीति प्रभावकारी, समन्वयात्मक र रणनीतिक बनाउन सरकार र अनररी कन्सुलर कर्पस् नेपाल (एचसीसीएन) बिच बलियो सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ ।   परराष्ट्र मन्त्रालय अन्तर्गतको आर्थिक कूटनीति विभाग र  ...more

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयबीच सहकार्य
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयबीच सहकार्य

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालय बीच नेपालको शैक्षिक क्षेत्रको विकास तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । महासंघ सचिवालयमा भएको भेटवार्तामा विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान, सीप विकास, र रोजगारीका अवसरहरू प्रदान गर्नुका साथै उद्योग-व्यवसायको  ...more

भोजपुरको टेम्केमैयुङस्थित सेल्मे फलाम खानी संरक्षणको पर्खाइमा
भोजपुरको टेम्केमैयुङस्थित सेल्मे फलाम खानी संरक्षणको पर्खाइमा

भोजपुर । नेपाल खनिज पदार्थको राम्रो सम्भावना बोकेको देश हो । देशका धेरै ठाउँमा फलाम खानी रहेका छन् । कतिपय फलामलगायतका खनिज उद्योगहरु सञ्चालनपश्चात् बन्द भएका पनि छन् । आफ्नै देशमा रहेका फलाम खानी बन्द हुँदा बाह्य मुलुकबाट फलाम आयात  ...more