1100×100 Nabil Advert
सरकारको लक्ष्य पूरा गर्न सौर्य ऊर्जा उत्पादकको भूमिका महत्त्वपूर्ण
सरकारको लक्ष्य पूरा गर्न सौर्य ऊर्जा उत्पादकको भूमिका महत्त्वपूर्ण

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारको ऊर्जा विकासको लक्ष्य पूरा गर्न सौर्य ऊर्जा उत्पादकको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । आज यहाँ नेपाल सौर्य ऊर्जा उत्पादक सङ्घको २५औँ रजत जयन्ती समारोह उद्घाटन गर्दै उहाँले सरकारले सन् २०३५  ...more

मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु
मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीबाट विद्युत् उत्पादन गर्न जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी नदीमा निर्माण हुन लागेको यो पहिलो आयोजना हो ।   हाइड्रो सपोर्ट कम्पनीले ६६ दशमलब तीन मेगावाट क्षमताको मध्य कालीगण्डकी  ...more

भोजपुर खोक्सिकमा केन्द्रीय विद्युतको पहुँच
भोजपुर खोक्सिकमा केन्द्रीय विद्युतको पहुँच

भोजपुर । जिल्लाका दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका-८ खोक्सिकका ९५ प्रतिशत नागरिक विद्युतको पहुँचमा जोडिएका छन् । भौगोलिकरूपमा विकट मानिने यो स्थानमा वडाको सक्रियतामा ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत विस्तार भएको हो । विद्युत विस्तारको शुन्य अवस्थाबाट काम सुरु  ...more

दोहोरो ‘आइजिन’ व्यवस्था कार्यान्वयन भए एक खर्ब २८ अर्बको संस्थापक शेयर बन्धक हुने इप्पानको जिकिर
दोहोरो ‘आइजिन’ व्यवस्था कार्यान्वयन भए एक खर्ब २८ अर्बको संस्थापक शेयर बन्धक हुने इप्पानको जिकिर

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले कम्पनीको शेयर अभौतिकीकरणमा दोहोरो अन्तरराष्ट्रिय धितोपत्र पहिचान (आइजिन) नम्बर राख्ने व्यवस्था हटाउन ध्यानाकर्षण गराएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)ले कम्पनीको शेयर सूचीकरण गर्दा आमनागरिक र प्रवर्द्धकलाई छुट्टाछुट्टै अन्तरराष्ट्रिय धितोपत्र पहिचान  ...more

इप्पानलाई महासंघीय प्रणालीमा लैजाने अध्यक्ष कार्कीको घोषणा
इप्पानलाई महासंघीय प्रणालीमा लैजाने अध्यक्ष कार्कीको घोषणा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आफूलाई महासंघीय प्रणालीमा लैजाने घोषणा गरेको छ । इप्पानको २२औं वार्षिक साधारणसभामा अध्यक्ष गणेश कार्कीले सो घोषणा गरेका हुन् । साथै उनले ऊर्जा क्षेत्रको विकास कानूनी र व्यवहारिक अवरोधहरु हटाउन समेत माग  ...more

विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन इप्पानको आग्रह
विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन इप्पानको आग्रह

काठमाडौं।स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले गत मङ्गलबार बिहान चीनको तिब्बतदेखि नेपाल प्रवेश गर्ने ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले क्षतिग्रस्त संरचनाको पुनःनिर्माण गरी विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन आग्रह गरेको छ ।   इप्पानले आज एक प्रेस  ...more