1100×100 Nabil Advert
कृषि क्षेत्रको आयात प्रतिस्थापनको प्रयास भइरहेको छ : कृषि मन्त्री अधिकारी
कृषि क्षेत्रको आयात प्रतिस्थापनको प्रयास भइरहेको छ : कृषि मन्त्री अधिकारी

काठमडौं । कृषि क्षेत्रको आयात प्रतिस्थापनको प्रयास भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र र सिमिटको संयुक्त आयोजनामा काठमाडौंमा ‘नेपालमा लघु, साना तथा मझौला कृषि उद्यमहरुको स्थिति, अवसर  ...more

व्यवसायीले आफूले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्छ : ऊर्जामन्त्री खड्का
व्यवसायीले आफूले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्छ : ऊर्जामन्त्री खड्का

सङ्खुवासभा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अपर अरुणको काम चाँडो सुरु हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन सङ्खुवासभाद्वारा आज खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले स्रोत सुनिश्चित गरी अपर अरुणको काम चाँडो सुरु गरिने जानकारी दिनुभयो । ‘गरिब  ...more

भुक्तानी विवाद टुङ्गिएसँगै शुरु भयो तनहुँ जलविद्युत् आयोजनाको काम    
भुक्तानी विवाद टुङ्गिएसँगै शुरु भयो तनहुँ जलविद्युत् आयोजनाको काम    

तनहुँ । भुक्तानी विवादका कारण रोकिएको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘प्याकेज वान’ को काम ५१ दिनपछि पुनः सुरु भएको छ । संयुक्त लगानीको निर्माण कम्पनी सोङ्दा कालिकाले गरेको कामको भुक्तानी युरोपियन बैङ्कमार्फत्  ...more

नयाँ सरकार बनेसँगै लगानीको वातावरण सृजना भएको छ : मन्त्री खड्का
नयाँ सरकार बनेसँगै लगानीको वातावरण सृजना भएको छ : मन्त्री खड्का

काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नयाँ सरकार गठन भएसँगै मुलुकमा लगानीको वातावरण सृजना भएको बताउनुभएको छ । मिडिया स्पेस प्रालिले भृकुटीमण्डपमा आजदेखि आयोजना गरेको ‘तेस्रो नेपाल पावरलाइट एण्ड इलेक्ट्रिक प्रदर्शनी’को उद्घाटन गर्दै उहाँले नयाँ सरकार गठनसँगै आर्थिक,  ...more

मर्मत सम्भारमा भन्सार छुट नदिंदा आयोजना फिजिबल हुँदैनन् : ऊर्जामन्त्री खड्का
मर्मत सम्भारमा भन्सार छुट नदिंदा आयोजना फिजिबल हुँदैनन् : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले इप्पानले उठाएका सबै विषयवस्तुमा मन्त्रालय गम्भीर रहेको बताए । विद्युत विधेयकमा निजी क्षेत्रको कुरा सुनेर नै अहिलेसम्म छलफलमै रहेको पनि खड्काले बताए । ‘निजी क्षेत्रको कुरा समेटेर जाने भनेर नै हामीले  ...more

बाढी पीडित जलविद्युतका माग छिटो पुरा गरिदिनुस, कित सक्दिन भनेर हात उठाइदिनुस : अध्यक्ष कार्की
बाढी पीडित जलविद्युतका माग छिटो पुरा गरिदिनुस, कित सक्दिन भनेर हात उठाइदिनुस : अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयलाई बाढी पीडित जलविद्युतका माग पुरा गर्ने भए छिटो पुरा गरिदिनु अन्यथा सक्दिन भनेर हात उठाउन आग्रह गरेका छन् । बुधवार मन्त्रालयमा भएको छलफलमा  ...more