तनहुँ जलविद्युत आयोजनाद्वारा सात योजना निर्माणाधीन
तनहुँ जलविद्युत आयोजनाद्वारा सात योजना निर्माणाधीन

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनामार्फत् सात योजना निर्माणाधीन अवस्थामा छन् । आयोजनाको प्रभावित क्षेत्रमा सामुदायिक उत्तरदायित्व अन्तर्गत सात वटा योजना निर्माणाधीन अवस्थामा रहेका हुन् ।   आयोजना प्रमुख श्यामजी भण्डारीले  ...more

चुनौतीसँगै जलविद्युतले ल्यायो समृद्धि, आम्दानीको स्रोत गाउँमै
चुनौतीसँगै जलविद्युतले ल्यायो समृद्धि, आम्दानीको स्रोत गाउँमै

म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का रूपमा स्थापित हुँदै गएको छ । कालीगण्डकी, मिस्त्री, निलगिरी, रेले, घलेम्दी र घारखोला नदीहरू ऊर्जा उत्पादनका स्रोतमा रूपान्तरण भएसँगै यहाँ आर्थिक, सामाजिक र भौतिक विकासले तीव्रता पाएको छ ।  ...more

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन 
इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन 

काठमाडौ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार मध्यरातमा सप्पन्न साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको निर्वाचन समितिले जनाएको छ । डाँगी संस्थाको विधानअनुसार स्वतः अध्यक्ष बन्नुभएको  ...more

ऊर्जा क्षेत्रमा आएको बजेट र नीति तथा कार्यक्रम स्वागतयोग्य : अध्यक्ष अग्रवाल
ऊर्जा क्षेत्रमा आएको बजेट र नीति तथा कार्यक्रम स्वागतयोग्य : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले ऊर्जा क्षेत्रमा आएको बजेट र नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताएका छन् । इप्पानको २४औं साधारण सभा तथा ८औं अधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले यस्तो बताएका हुन् ।   सरकारले ऊर्जा  ...more

ऊर्जा क्षेत्रको इतिहासमा नाम लेखाउने अवसर मन्त्री बिराजभ‍क्त श्रेष्ठलाई रहेको छ : अध्यक्ष कार्की
ऊर्जा क्षेत्रको इतिहासमा नाम लेखाउने अवसर मन्त्री बिराजभ‍क्त श्रेष्ठलाई रहेको छ : अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्की ऊर्जा क्षेत्रको इतिहासमा नाम लेखाउने अवसर मन्त्री बिराजभ‍क्त श्रेष्ठलाई रहेको बताएका छन् । इप्पानको २६ ‌औं साधारण सभा तथा ८ ‌औं अधिवेशनमा स्वागत मन्तव्य दिँदै कार्कीले यस्तो बताएका हुन्।  ...more

ऊर्जा क्षेत्रमा १० मेगावाटसम्मको पीपीए हुने
ऊर्जा क्षेत्रमा १० मेगावाटसम्मको पीपीए हुने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधारका रूपमा स्थापित गर्दै संरचनात्मक सुधार, पूर्वाधार विस्तार, निजी क्षेत्रको सहभागिता तथा हरित ऊर्जामा आधारित औद्योगिकीकरणलाई प्राथमिकतामा राखेको छ । बजेटले उत्पादन वृद्धिमात्र होइन, ऊर्जा व्यापार,  ...more