1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती
बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ शिवाङको हम नमूना आवासीय माविका विद्यार्थीहरुले बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारीखेती गरी हराभरा बनाएका छन् । झिनडाँडास्थित छात्रावास भवन परिसरको विद्यालय र व्यक्तिको छ रोपनी पाखोबारीको झाडी फाडेर खनजोत गरी विद्यार्थीले तरकारीखेती गरेका हुन् ।  ...more

पानी नपर्दा सुक्यो धानको ब्याड
पानी नपर्दा सुक्यो धानको ब्याड

सुनसरी । समयमै वर्षा नहुँदा यहाँका किसानले राखेको धान ब्याडमै सुक्न थालेको छ । असार बित्नै लाग्दासमेत पर्याप्त पानी नपर्दा र सिँचाइ सुविधा अभावले धान रोपाइँ हुन नसकेको हो । आकाशे पानीको भरमा रहेका बराहक्षेत्र नगरपालिका-६ श्रीलङ्का टापु चिलैया र  ...more

सिइओ गुरुङद्वारा समष्टिको विमोचन
सिइओ गुरुङद्वारा समष्टिको विमोचन

काठमाडौं । कृषि विकास बैंक लिमिटेडबाट प्रकाशित साहित्यिक पत्रिका समष्टिको ११९औं अङ्क विमोचन भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द गुरुङले बैंकको मुख्य कार्यालयको सभा हलमा एक समारोहका बीच उक्त साहित्यिक पत्रिकाको विमोचन गर्नुभएको हो ।   २१२  ...more

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सफलतापूर्वक सम्पन्न
‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सफलतापूर्वक सम्पन्न

ललितपुर । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको तेस्रो संस्करणको ‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सफलतापूर्वक सम्पन्न भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको प्रमुख आतिथ्यमा ललितपुर स्थित ‘द प्लाजा’मा आयोजना भएको उक्त कार्यक्रम शैक्षिक क्षेत्रमा अब्बल  ...more

आलुखेती प्रवर्द्धन गर्न कोसेली घर सञ्चालन
आलुखेती प्रवर्द्धन गर्न कोसेली घर सञ्चालन

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर छ हजार केजी आलु उत्पादन गरेको छ । आलुखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा उपलब्ध गराएको रु १५ लाख सशर्त बजेटमध्ये रु  ...more

सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छः प्रधानमन्त्री ओली
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छः प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि केही गर्नुपर्ने बताउनुभएको छ । महिला उद्यमी महासङ्घले आज यहाँ आयोजना गरेको अन्तरराष्ट्रिय महिला नेतृत्व सम्मेलन, २०८२ को उद्घाटन गर्दै उहाँले समृद्धिका लागि सँगै काम  ...more