गृहपृष्ठ समाचार
विराटनगर । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मर्यादाविपरीत काम गर्ने जोकोहीलाई पनि कानूनी दायरमा ल्याउने बताउनुभएको छ । प्रेस सेन्टर मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले सीमा क्षेत्रमा हुने तस्करी तथा अवैध कारोबारलाई पूर्णरुपमा बन्द गर्न प्रहरी प्रशासनलाई निर्देशन ...more
विराटनगर । कोशी प्रदेशका ६ जिल्लाको सुरक्षा अवस्थाबारे आज प्रदेश राजधानी विराटनगरमा अन्तरक्रिया कार्यक्रम भइरहेको छ । अन्तरक्रियामा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत गृह सचिव र तीनवटै सुरक्षा निकायका प्रमुख पनि विराटनगर आएका छन् । कोशीमा देखिएको शान्ति सुरक्षाको चुनौती ...more
न्यूयोर्क (अमेरिका) । न्यूयोर्कको रचेस्टर सोमबार सम्पन्न इन्ट्रा कप युवातर्फ फुटबलमा टिमाई स्क्वायड र भलिबलतर्फ रुकुम टिम विजयी भएका छन् । महिला भलिबलतर्फ पूर्वराष्ट्रिय खेलाडी सिपोरा गुरुङ्ग नेतृत्वको बेलमन्ट क्लब तथा महिला फुटबलमा नर्थ डकोटा राज्यको साइनिङ्ग स्टार विजयी भएका ...more
काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख बराबरको वस्तु आयात गर्दा निर्यात भने रू २६ अर्ब ४४ करोड ७० लाखमा खुम्चिएको छ । भन्सार विभागले सार्वजनिक गरेको ...more
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीति र पत्रकारिता दुवै क्षेत्र जोखिमपूर्ण यात्रा भएको बताएकी छन् । आइतबार काठमाडौंमा आयोजित हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण कार्यक्रम २०८० मा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘राजनीति र ...more
जनकपुधाम । उपभोक्ता अधिकारकर्मी देवकुमार महतोले स्थानीय सरकारको क्षेत्राधिकारमा आइसकेपछि मासु बजार व्यवस्थापनको काम प्रभावकारीरुपमा अगाडि बढ्ने अपेक्षा गर्नुभएको थियो । तर वर्षौंदेखि उपेक्षामा परेको मासु बजार स्थानीय सरकारले पनि प्राथमिकतामा नराखेपछि उहाँ अहिले निराश हुनुहुन्छ । “२५ वर्षअघि पशु ...more













