गृहपृष्ठ निर्माण व्यवसाय

आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै
आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै

तनहुँ । आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको छ ।   आँबुखैरेनी गाउँपालिका–५ स्थित भकुण्डी– बरालुङबेँसी सडक, सोही वडाको लाब्दी घुमाउने सडक, आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबु सडकको काम  ...more

नमूना भेटेरिनरी अस्पताल निर्माण कार्य सुस्त
नमूना भेटेरिनरी अस्पताल निर्माण कार्य सुस्त

तनहुँ । तनहुँको व्यास नगरपालिका–३ दमौलीमा निर्माणाधीन नमूना भेटेरिनरी अस्पताल भवन निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सेवा पुशपन्छीपालक किसानलाई सहज रूपमा सेवा प्रवाह गर्न सुविधासम्पन्न भवन निर्माण गर्न लागेको हो ।  ...more

मध्यविन्दु प्रादेशिक अस्पतालको भवन तीस करोडको लागतमा निर्माण
मध्यविन्दु प्रादेशिक अस्पतालको भवन तीस करोडको लागतमा निर्माण

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित मध्यविन्दु प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको करिब रु १२ करोड लागत र नेपाल हिल्फे संस्थाको १८ करोडको लागतमा उक्त भवन निर्माण गरिएको हो ।   साँघुरो भवनका कारण  ...more

बेनीको पछैमा थालियो रावण पार्क निर्माण
बेनीको पछैमा थालियो रावण पार्क निर्माण

म्याग्दी । म्याद सकिएको दुई वर्षपछि बेनी नगरपालिका-५ पछैमा रावण पार्क निर्माणको कामले गति लिएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७७ साल फागुनमा धर्म एस कास्यप जेभीले रु एक करोड ७६ लाखमा ठेक्का सम्झौता गरेको रावण पार्क निर्माणकार्यले  ...more

समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण

नवलपरासी । नारायणगढ-बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रको यात्रा निकै कष्ट पूर्ण बनेको छ । सडक विस्तारका क्रममा दाउन्ने क्षेत्रको राजमार्ग भत्काइँदा अहिले यो खण्ड भएर यात्रा गर्नु निकै कठिन चुनौतीपूर्ण रहेको छ । सडक विस्तारका क्रममा भत्काइएका संरचनाहरू समयमै पुनर्निर्माण नहुँदा  ...more

बाढीले क्षतिग्रस्त बनेको बिपी राजमार्ग स्थायीरूपमा पुनर्निर्माण गरिंदै
बाढीले क्षतिग्रस्त बनेको बिपी राजमार्ग स्थायीरूपमा पुनर्निर्माण गरिंदै

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिने भएको छ । दुई सडकखण्ड पुनर्निर्माणका लागि डिभिजन सडक कार्यालय भक्तपुर र सिन्धुलीले ठेक्का आह्वान गरिसेकका छन् ।   बाढीपहिरोबाट क्षतिग्रस्त भएको पाँच महिनापछि  ...more