1100×100 Nabil Advert

गृहपृष्ठ ताजा खबर

पोर्चुगलको पिआर छाडेर बाख्रा पालन व्यवसायमा लाग्दा राम्रो आम्दानी
पोर्चुगलको पिआर छाडेर बाख्रा पालन व्यवसायमा लाग्दा राम्रो आम्दानी

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका-३ राहुघाटका भरत मल्लले पोर्चुगलको (पिआर) स्थायी बसोबासको सुविधा त्यागेर जन्मथलोमा बाख्रापालन गर्नुभएको छ । विसं २०७६ देखि करिब २०८० सम्म पोर्चुगलमा बसेका ६३ वर्षीय मल्लले जन्मथलो फर्किएर पुरानै बाख्रापालन व्यवसायलाई निरन्तरता दिनुभएको हो । छोराछोरी...

भोजपुरको सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन
भोजपुरको सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

भोजपुर ।  यहाँको पर्यटकीय सम्भावना बोकेको सुन्तले क्षेत्रमा वर्षौँदेखि देखिँदै आएको खानेपानी समस्या समाधान गर्न लिफ्ट खानेपानी आयोजना सुरु गरिएको छ । बस्तीभन्दा करिब चार सय मिटर तल रहेको मुहानबाट पानी तानेर माथिल्लो बस्तीमा पुर्‍याउने लक्ष्यसहित यस आर्थिक वर्षदेखि आयोजना...

एभरेष्ट बैंकद्वारा नेपाल-भारत क्रस-बोर्डर रियल-टाइम रेमिट्यान्स सेवाको थालनी
एभरेष्ट बैंकद्वारा नेपाल-भारत क्रस-बोर्डर रियल-टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौं । हालै सम्पन्न नेपाल-भारत अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौतासँगै एभरेष्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप “इबिएल टच २४’ मार्फत् नेपाल र भारतबीच ‘रियल-टाइम क्रस-बोर्डर रेमिट्यान्स सेवा’लाई औपचारिकरूपमा सञ्चालनमा ल्याएको छ । यस नवीन डिजिटल सेवासँगै अब दुवै देशका नागरिकहरूले...

कुखुरापालन व्यवसायबाट यसरी आत्मनिर्भर बने इलामका महेन्द्र   
कुखुरापालन व्यवसायबाट यसरी आत्मनिर्भर बने इलामका महेन्द्र   

इलाम । फाकफोकथुम गाउँपालिका-५ लुम्देका महेन्द्र घिमिरे बिहान उठ्ने बित्तिकै कुखुराको खोरमा पुग्नुहुन्छ । खोर सफा गर्ने, दाना, पानीको व्यवस्थापन गर्ने, फ्रेस हाउसमा कुखुराको मासु तयार गर्ने र बजार पठाउने काम उहाँको दैनिकी हो ।   केही वर्षअघि वैदेशिक रोजगारीमा...

म्याग्दीको रघुगङ्गा गाउँ प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम
म्याग्दीको रघुगङ्गा गाउँ प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम

म्याग्दी । जिल्लाको उत्तर-पूर्वी भूभागमा फैलिएको रघुगङ्गा गाउँपालिका प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गमका रुपमा रहेको छ । प्राकृतिक सुन्तरता र भौगोलिक विविधताले भरिपूर्ण यस गाउँपालिका मौलिक कला, संस्कृति, धार्मिक, ऐतिहासिक धरोहरले धनी छ । पवित्र कालीगण्डकी नदीको तीरदेखि विश्वको...

श्रेष्ठको जीवनयापनको आधार बनेको छ पानी घट्ट
श्रेष्ठको जीवनयापनको आधार बनेको छ पानी घट्ट

बागलुङ । बडिगाड गाउँपालिका-९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन थालेको तीस वर्ष भयो । पानी घट्टमा अन्न पिस्दै तीन दशकअघि सुरु गरेको व्यवसाय अहिले पनि उस्तै छ । गाउँलाई प्रविधि र आधुनिकताले छोए पनि श्रेष्ठको पानी घट्टको काम पनि...