1100×100 Nabil Advert

नेपाल एसबिआई बैंक र एइसी ग्लोबल नेपालबीच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र एइसी ग्लोबल नेपालबीच बिदेशमा अध्ययन गर्न जाने बिध्यार्थीहरु लक्षित शैक्षिक कर्जा सहज रुपमा प्रदान गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको ५ ।
उक्त सम्झौता पत्र, बैंकका तर्फबा६ प्रमूख कर्जा अधिकृत अर्जून नेपाल र एइसीसीका तर्फबा६ निर्देशक अजित सिङबीच आदान प्रदान भएको थियो । यस सम्झौताले विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरूलाई शैक्षिक कर्जा प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउने लक्ष्य राखेको ५ । सो कार्यक्रममा बैंक तथा एइसीसीका अन्य पदाधिकारीहरु समेतको उपस्थिति थियो ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय १०:४७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु