1100×100 Nabil Advert

बिन्ध्यबासिनी प्राकृतिक चिकित्सालयलाई सलिकोद्वारा पाँच लाख आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं । ‘विश्वासको सम्बन्ध, एकताको प्रतीक’ आदर्श बोकेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले पोखरा महानगरपालिका–१ मा निर्माणाधीन बिन्ध्यवासिनी प्राकृतिक चिकित्सालयको पूर्वाधार निर्माण तथा विकासको लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग स्वरुप उपलब्ध गराएको छ ।

सलिकोले सामाजिक कार्यको लागि यति ठूलो धनरासी सहयोग गरेबाट कम्पनी व्यवसायिक कार्यमा मात्र नभई समग्र सामाजिक विकासमा टेवा पुर्‍याउनसमेत लागि परेको छ । व्यवसायिक सामाजिक उत्तरदायित्वमा सचेत सलिकोले यसअघि समेत शिक्षा, स्वास्थ्य, गरिवी निवारणजस्ता सामाजिक क्षेत्रमा आर्थिक सहयोग पुर्‍याएको कार्य आफैंमा सराहनीय देखिन्छ ।
 

प्रकाशित समय २१:४५ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु