1100×100 Nabil Advert

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँमा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गौ हत्याको विरोधसहित आज काठमाडौँमा प्रदर्शन गर्ने भएको छ ।

राजतन्त्र पुनर्बहाली, हिन्दु राष्ट्रको माग, सङ्घीयता खारेजीलगायतको माग राखेर काठमाडौँमा प्रदर्शन गर्न लागेको हो । राप्रपा पार्टी कार्यलयका अनुसार आज मध्याह्न १२ बजे भृकुटीमण्डपबाट प्रदर्शन सुरु हुनेछ । राप्रपाले गौ हत्या बढे पछि विरोध स्वरूप प्रदर्शन गर्दै आएको छ । सोही क्रममा आज काठमाडौँमा प्रदर्शन गर्न लागेको हो ।

प्रकाशित समय ०८:४० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु