V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरे सरकारको नीति तथा कार्यक्रम

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम संसद्समक्ष प्रस्तुत गरेका छन् । संसद्लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्षमा तीन तहका सरकारबीच अन्तरसम्बरध सुदृढ गरी काममा रहेको दोहोरोपना अन्त्य गर्ने बताएका छन् । राष्ट्रपति पौडेलले पेश गरेको नीति तथा कार्यक्रमको पूर्णपाठ हेरौं ।

प्रकाशित समय १८:३० बजे




प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010