1100×100 Nabil Advert

कुमारी बैंकले उद्यमशिलता प्रर्वद्धनका लागि क्यूआर कारोबारकै धितोमा कर्जा दिने

काठमाडौं । देशका हरेक भागमा रहेका उद्यमशिलता प्रर्वद्धनका लागि देशैभरी बर्षै भरी उद्यमी केन्द्रित वित्तिय साक्षरता कार्यक्रम संचालन गरिरहेकोमा साना उद्यमीह?लाई वित्तिय सबलता प्रदान गर्ने हेतुले क्यूआर कारोबारकै धितोमा क्यूआर मर्चेन्ट फोनलोन सुविधा संचालन गरिहेको छ ।

यस योजना अन्र्तगत उद्यमीह?ले आफ्ना नजिक रहेका कुमारी बैंकका शाखाह?मा आफ्ना ब्यावसायको खाता खोली क्यूआर मार्फत प्रतिहप्ता कम्तिमा दुई ब्यावसायिक कारोबारह? लगातार ४ हप्ता भई मासिक कम्तिमा दशहजार ?पैया बराबरको उक्त बैंक खातामा हुदा उद्यमीह?ले दुईलाख सम्मको कर्जा कुनै पनि कागजात वा धितो बिनानै कुमारी बैंकको मोवाइल बैकिङ एप प्रयोग गरि सहजै लिन सक्ने छन् । यसरी लिएको कर्जाको भुक्तानीको तरिका समेत उक्त एप मार्फतनै गर्न सकिने भएकोले ब्यावसायिह? कर्जा लिन तथा तिर्नका लागि बैंक जानु पर्ने छैन् । यस सुविधाबाट साना उद्यमीह? सहजै औपचारिक वित्तिय संयन्त्रमा आर्कषित हुने तथा उनिह?को उद्यमशिलता प्रर्वद्धनमा केहि टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३)२ शाखा सञ्जाल, ३१४ एटिएम, ५) एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईह? मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाह? प्रदान गर्दै आइरहेको छ र आगामी दिनह?मा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्र् सहकार्यह? गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित समय १८:३१ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु