1100×100 Nabil Advert

एनएमबिको ‘लोकप्रिय घर कर्जा’मा पाँच वर्ष व्याजदर स्थिर रहने

काठमाडौं । एनएमबि बैंकले आफ्नो ‘लोकप्रिय घर कर्जा’ मा परिष्कृत विविधताका साथ ५ वर्षसम्म स्थिर ब्याजदरसहित नयाँ योजना प्रस्तुत गरेको छ । उक्त योजनामा ११ प्रतिशतको निश्चित ब्याज दरको साथै कर्जाको अवधि अधिकतम २५ वर्ष रहेको छ ।
ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दैै ब्याजदरमा निरन्तर भएको उत्तार–चढावले उत्पन्न भएको मानसिक र वित्तीय दवाव चिर्न वित्तीय क्षेत्रमै अद्वितीय र पृथक प्रकारको कर्जा योजना ल्याएका छौं बंैकद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित समय १९:५४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु