1100×100 Nabil Advert

शक्तिशाली सरकारको आगामी आर्थिक वर्षको बजेट यस्तो छ (पूर्णपाठसहित)

काठमाडौं । करिब दुईतिहाईसहितको शक्तिशाली सरकारले आगामी आर्थिक वर्षको लागि २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेट ल्याएको छ । बालेन सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालुतर्फ १२ खर्ब ७० अर्ब, पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब छुट्याएको बताए । राजस्व १४ खर्ब ४ अर्बको हुने पनि अर्थमन्त्री डा. वाग्लेले उल्लेख गरे ।

 

त्यस्तै वैदेशिक अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब लिइने बताए । बाँकी अपुग रकम आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब परिपूर्ति गरिने उल्लेख गरेका छन् । हेरौं आज जेठ १५ गते अर्थमन्त्री डा.वाग्लेले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटको पूर्णपाठ ।

प्रकाशित समय २२:१८ बजे




Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु